मन्त्री आलेको स्पष्टीकरणविरुद्धको रिटमा न्यायाधीश चुडालको इजलासमा
चैत्र २२, काठमाडौं | अनाधिकृत रूपमा स्पष्टीकरण सोधेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।
रिटको पेसी न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा...