मुलुकमा नेपाली कांग्रेसको योगदानको प्रचार गर्नुपर्छ : प्रधानमन्त्री देउवा
फागुन ५, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पुर्याउनुपर्नेमा जोड...