अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
एजेन्सी | अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार मध्यराति ६.२ रेक्टर स्केलको भूकम्प गएको छ। क्यालिफोर्नियाको पेट्रोलिया भन्ने स्थानमा भूकम्प गएको हो।
सो भूकम्पको केन्द्रबिन्दु ९.३ किलोमीटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको...