तपाईको आँखा कसरी तेजिलो बनाउने ? जान्नैपर्ने घरेलु उपाए !
पुस ६, काठमाडौँ | शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो आँखा। त्यसैले आँखाको हेरचाह गर्नु अत्यन्त जरुरी हुन्छ।
अत्यधिक काम गर्दा, उज्यालो स्क्रिन बढी हेर्दा पनि आँखा कमजोर हुन्छ। दिनभरि कम्प्युटरमा बस्नेहरूले...