मङ्सिर २८, काठमाडौँ | काँग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका पाँचौँ उम्मेदवार कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई नै सघाउने भएका छन् ।
साथीहरूसँग सल्लाहपछि पहिलो हुनेलाई नै...