देउवालाई हराएरै छाड्छु : निधि
मङ्सिर २६, काठमाडौँ | नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनबाटै भएपनि सभापतिमा शेरबहादुर देउवालाई हराएरै छाड्ने दावी गरेका छन्। आइतबार सभापति पदका उम्मेदवार निधिले महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै...