महामन्त्री नपाएका बालकृष्ण खाँण बने देउवाको प्रस्तावक
मंसिर २५, काठमाडौं | नेपाली कांग्रेसको महामन्त्रीमा दाबी गरेका गृहमन्त्री बालकृष्ण खाँण शेरबहादुर देउवाको सभापतिको प्रस्ताव बनेका छन्। उनले पदाधिकारीको दाबी छाडेका छन्।
खाँणले राष्ट्रिय सभागृहमा पत्रकारहरूसँग भने,‘म उम्मेदवार भन्दा पनि...