पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता
काठमाडौँ | निर्वाचन आयोगले मंगलबार उम्मेदवारी दिएका व्यक्तिहरूमध्ये पाँच उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी दिएको छ। आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार विभिन्न जिल्लाका पाँच जना उम्मेदवारविरुद्ध दाबी विरोध...