प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने
काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औं महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । प्रधानमन्त्री शाह अमेरिका जाने मिति तय भएको छैन, यद्यपि सेप्टेम्बर २२ देखि २६...