काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४८ सयले घटेर तोलाको ३ लाख १ हजारमा कारोबार भइरहेको छ ।...