राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस
काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३” सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधिसभाबाट...