काठमाडौँ | भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ। मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण...