रास्वपालाई व्यंग्य: भिजिट भिसाकै कारण यहाँ आइपुग्नुभएको छ, बिरोध किन ? -कांग्रेस प्रमुख सचेतक
काठमाडौँ | सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै चिन्ता लिन नपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै घिमिरेले रास्वपाले भिजिट...