काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनुपर्ने : यातायातमन्त्री दाहाल
काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकामा यातायात व्यवस्थापनमा निर्णायक कदम नचालेको खण्डमा अवस्था थप बिग्रने बताएका छन्। आज ललितपुरमा आयोजित काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना...