२ दिनमा ६ अर्ब रुपैयाँले घट्यो बैंकिङ प्रणालीको निक्षेप
काठमाडौँ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलनमा केही गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार ८ र ९ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीको कुल निक्षेप ६ अर्ब रुपैयाँले...