काठमाडौँ | नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको हो। बैठकमा पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको...