मलेसिया सरकारको नयाँ नियम : विदेशी श्रमिकलाई कोरोना परिक्षण अनिवार्य, नगरे कारबाही
पुस ९, काठमाडौँ । अब मलेसियामा रहेका विदेशी श्रमिकहरुले अनिवार्य कोभिड-१९ परीक्षण गर्नुपर्ने भएको छ । मलेशियाको राष्ट्रिय सुरक्षा परीषदले उक्त निर्णय गरेको हो । यसरी विदेशी श्रमिकहरुको कोरोना परिक्षण...