पुस ८, काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा प्रतितोला ९ सय रुपैयाँले घटेर छापावाल सुनको मुल्य तोलाको ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...