नेकपा दाहाल–नेपाल समूहबाट आधिकारिकताका लागि निर्वाचन आयोगमा ज्ञापन
पुस १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुनाव चिह्न दाबी गर्र्दै ज्ञापनपत्र बुझाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत...