रुपचन्द्रले शुरु गरेको कृषि कर हटेपछि चन्दा उठाएर विद्यालय सञ्चालन
प्रकाश सिलवाल/माघ २२, मकवानपुर । तीसको दशकसम्म स्थानीय कृषकबाट उत्पादित तरकारीमा लगाइने करको केही हिस्सा पाउँदै आएको जनकल्याण माध्यमिक विद्यालयले अहिले आम्दानीका अन्य स्रोतमा भर पर्नु परेको छ । थाहा अभियानका...