दामन पालुङमा अत्याधिक हिमपात, हिमपात सँगै भुकम्प पिडितको जनजिवन कष्टकर
जिबराज बख्रेल, माघ १५, मकवानपुर । मकवानपुरको उच्च पहाडि थाहानगरको विभिन्न क्षेत्रमा अत्याधिक हिमपात भएको छ । शुक्रबार विहानै देखि मौसममा परिवर्तनले भए सँगै मकवानपुरको उत्तरी थाहाको उच्च पहाडि दामन,पालुङ,...