भूकम्प प्रभावित ७ जिल्लामा १२ महिनाभित्र इन्टरनेट दिन आवेदन माग
मंसिर ५, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित सात जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको लागि आवेदन माग गरेको छ ।भूकम्पबाट अति प्रभावित बनेका सात जिल्लाका सबै गाविस भवन, माध्यमिक...