नुवाकोटमा घरदेखि एक किमी टाढा २२ दिनकी सुत्केरी मृत फेला
वैशाख २२, त्रिशूली | बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् । स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको...