भदौ २०, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अहिले सम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।...