Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बर्दियामा नदीमा दाउरा छोप्न गएकामध्ये एकको शव फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>भदौ १९, राजापुर (रासस) । बर्दियाको कर्णाली नदीमा दाउरा टिप्न जाँदा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ ।&nbsp; &nbsp;</p><p>गेरूवा गाउँपालिका –४ स्थित कर्णाली नदीमा बिहीबार दाउरा टिप्न गएका एक महिला र दुईमध्ये १४ वर्षीय भरत कडायतको शव आज गेरुवा गाउँपालिकाको मनाउघाटमा फेला परेकोे इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो ।<br></p><p>चालीस वर्षीय बलबहादुर रोकाय र १४ वर्षीया पवी रोकाय भने अझै बेपत्ता रहेको र&nbsp; खोजी&nbsp; जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।</p>