बालाचतुर्दशीपछि सुरु गरियो पशुपति क्षेत्र सफाइ
काठमाडौँ | बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा छरिएको शतबीजलगायत फोहर सफाइ सुरु गरिएको छ । बालाचतुर्दशीका अवसरमा मङ्गलबार बेलुकीदेखि पशुपति क्षेत्रमा रातभर दिवङ्गत पितृका नाममा महादीप दान गरी बसेका भक्तजनले...