सेनेटरी प्याडको कर शुन्यमा झार्न सर्वोच्च अदालतको परमादेश
काठमाडौँ | महिलाहरुले महिनावारीको बेला प्रयोग गर्ने सेनेटरी प्याडको कर हटाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । निवेदकद्वय श्रीना नेपाल र अभ्युदय भेटवालको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय मनोजकुमार शर्मा...