‘खडेरी पर्यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा पानी आउँदैन,: रास्वपा सांसद श्रेष्ठ
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले हालै पानी नपरेपछि संकटग्रस्त क्षेत्र पुगेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेकी छन्। आज सोमबार कृषि, सहकारी तथा प्राकृतिक...