नेपाली चिकन मःम र बियरले पायो विश्वप्रसिद्ध ग्रेट टेस्ट अवार्ड २०२५
काठमाडौँ | लण्डनस्थित ‘नेपाल फुड्स’ को लोकप्रिय नेपाली उत्पादन चिकन मःम र नेपाली बियरले विश्वप्रसिद्ध ग्रेट टेस्ट २०२५ अवार्ड जितेको छ। गिल्ड अफ फाइन फुडद्वारा आयोजित ग्रेट टेस्ट अवार्डमा विश्वभरका...