पानीको कारण आज दिल्ली र राजस्थानबीचको खेल केहीबेरपछी सुरु हुने, टिम ११ मा को-को छन् ?
वैशाख १९, काठमाडौँ | केहीबेरमा सुरु हुने खेलमा IPL 2018 को सबैभन्दा तल्लो स्थानमा रहेको दिल्ली डेयरडेभिल्सले छैटौं स्थानमा रहेको राजस्थान रोयल्स बीच मुकाबिला हुँदैछ | यसैबीच पहिले टस जितेर...