बल्छिले गरे ६ बर्षको प्रेमपछि बिवाह, बिहेको दिनमै यस्तो रोमान्टिक बने (भिडियोसहित)
वैशाख २८, काठमाडौं । हाँस्य टेलिसिरियल ‘मेरीबास्सै’ मा बल्छि धुर्बेनामबाट परिचित मरिचमान श्रेष्ठ बैवाहिक जीवनमा बाधिएका छन् । बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् । उनले ६...