१४ वर्षपछि आमाको अँगालोमा फर्किइन् छोरि, बाबुले सडकमा छोडेर फरार भएका थिए
काठमाडौँ | १७ वैशाख २०६८ मा बाबुले ‘खानेकुरा ल्याइदिन्छु’ भन्दै धुलिखेलको सडकछेउमा छोडेर उनका बुवा फरार भएका थिए भने अहिले छोरी स्वस्तिका केसी १४ वर्षपछि आमासँग पुनर्मिलन भएको छ। त्यो...