जनप्रतिनिधिले व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्छ: मुख्यमन्त्री
फागुन ७, हेटौँडा | प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गरी जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।...