रामेछापको मन्थलीमा रहेका हाडवर्यर पसलको अनुगमन
कैलाश खत्री । माघ १३ ,रामेछाप ।
उपभोक्ताहरुबाट निर्माण सामाग्रीको मुल्य बढेको भन्दै चर्को आलोचना भैरहेको बेला शुक्रबार अनुगमन गरिएको छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रको नेतृत्वमा अनुगमन...