माघ १९, काठमाडौँ | भक्तपुरस्थित श्रमिक महिला तथा बालबालिका कल्याण परिषद्लाई रु ८५ लाख बराबरका चिकित्सकीय उपकरण अनुदानस्वरुप प्रदान गर्ने भएको छ ।
यहाँस्थित जापानी राजदूतावासमा आज बिहान आयोजित एक कार्यक्रममा...