2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको मन्थलीमा रहेका हाडवर्यर पसलको अनुगमन

 कैलाश खत्री । माघ १३ ,रामेछाप ।

उपभोक्ताहरुबाट निर्माण सामाग्रीको मुल्य बढेको भन्दै चर्को आलोचना भैरहेको बेला शुक्रबार अनुगमन गरिएको छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रको नेतृत्वमा अनुगमन गरिएको हो । सदरमुकाम मन्थलीमा रहेका ६ वटा हाडवर्यर पसलको अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा केहि पसलहरुले सामाग्रीहरुको विवरण र मुल्यसुची नराखेको भेटिएको छ भने कतिपय पसलहरुले कारोबार भन्दा निकै कम मुल्य देखाएको भेटिएको  रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार कागजात पुरा नगरेका हाडवर्यर पसलहरुलाई तत्काल ३ दिन भित्र कागजी पक्रिया पुरा गर्न निर्देशन दिएको बताउनुभयो ।

अब मन्थली बाहेकका बजार क्षेत्रमा समेत अनुगमन गरिने बताइएको छ । बजार अनुगमनमा जिल्ला प्रहरी कार्यालय , घरेलु तथा साना उद्योग कार्यालय , उद्योग वाणिज्य संघ , पत्रकार महासंघ लगाएतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई