अब घरमै अध्ययन गरेर विश्वविद्यालयको डिग्री
माघ १६, काठमाडौं । नियमित रुपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले अब घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने भएका छन्।
पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग...