५ नं. प्रदेशको राजधानी कपिलवस्तु नै किन ? बुटवल र दाङ राजधानी भए के हुन्छ ?
कमल बन्जाडे | संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारि भए पश्चात सम्पन्न पहिलो प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनसंगै अब देश संघीयतामा प्रवेश गरिसकेको छ । निर्वाचन सम्पन्न भएसंगै अब...