माघ ९, काठमाडौं । खाडी मुलुक र मलेसियामा प्रत्यक वर्ष साढे नौ सय कामदारको मृत्यु हुने गरेको छ ।
कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा बर्ष दिनको अवधिमा खाडी तथा...