नुवाकोटमा जोखिम बस्तीका २७ परिवारलाई घर बनाउन जग्गा उपलब्ध
माघ ७, नुवाकोट । भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर विस्थापित भएका तादी गाउँपालिका–१ उर्लेनीका २७ परिवारका लागि खरानीटारको बुदुनेमा जग्गा खरिद गरिएको छ ।
भूकम्प र पहिरोले बस्ती नै बगाएपछि...