नेपाल प्रहरीका ६१ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा
काठमाडौँ | नेपाल प्रहरीका ६१ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा भएका छन्। आइतबार बसेको बढुवा समितिको बैठकले ६१ जना वरिष्ठ सईहरूलाई इन्स्पेक्टर पदमा बढुवा गर्न...