काठमाडौं-मधेश द्रुतमार्गको विवादमा प्रधानमन्त्रीले भने: स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत सुरुवाती बिन्दुमा देखिएको विवाद समाधनबारे खोकानावासीका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले ललितपुरको खोकना र बुङ्मतिवासीका प्रतिनिधिहरूसँग उक्त...