साउन २६, काठमाडौं । गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।
गृहमन्त्री जनार्दन शर्माले एकै पटक यति धेरै सिडिओको सरुवा गरेका हुन् ।...