नयाँशक्ति छाडेका नेता ‘माओवादीतिरै’
भदौ ४, काठमाडौं । नयाँ शक्तिबाट बाहिरिएका देवेन्द्र पौडेलसहितका नेताले मूल पार्टी माओवादी केन्द्रमै फर्किने तयारी गरेका छन् ।
माओवादीमा फर्किने निर्णयका लागि उनीहरूले (मंगलबार) ६ भदौमा राष्ट्रिय भेला बोलाएका छन्।...