भ्रष्टाचारीले निर्वाचन लड्न पाउनुपर्ने सांसदहरूको माग !

भदौ २, काठमाडौँ । सांसदहरूले भ्रष्टाचार र नैतिक आचरणमा कारबाहीमा परेका व्यक्तिले तीन वर्षमै निर्वाचनमा उम्मेदवारी दिन पाउनुपर्ने माग गरेका छन् ।
भ्रष्टाचार, जबर्जस्ती करणी, सम्पत्ति शुद्धीकरण, राहदानी...