असार १४, दोलखा । भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडाको कुतकुतेमा गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।
गए राति डेढ बजे डाँडाबाट पहरो खस्दा दुईवटा...