जेठ १५, चितवन | भरतपुरमा मतगणना स्थलमै माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछी बिबाद उत्पन्न भएको छ | घटना पछी अहिले भारतपुरमा मतगणना स्थल नजिकको स्थिति तनावपूर्ण बनेको छ...