जेठ २७, कञ्चनपुर । महामारीजन्य रोगबाट जोगाउन कञ्चनपुरका ८५ हजार बाख्रालाई पिपिआर खोप दिइएको छ ।
पशुसेवा कार्यालय कञ्चनपुरको पहलमा तथा पशुसेवा केन्द्र र स्थानीय पाराभेट सञ्चालकको मद्दतले...