पुस १३, काठमाडौँ | मेलम्ची खानेपानी आयोजना अन्तर्गत आज आयोजनाका दुई सुरुङहरु एकआपसमा जोडिने भएको छ ।
आयोजनामा आज सुन्दरीजल र सिन्धुबीचको झण्डै साढे ९.४ किलोमिटर सुरूङ जोडिने...