पुस ११, भीमदत्तनगर । अन्नबालीबाट माछापालनमा जुटनुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गर्नुभएको छ ।
चार वर्षदेखि कार्की माछा फार्म स्थापना गर्नुभएका...